गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा सादसेसलाई १ थान एम्बुलेन्स प्रदान

  • १६ आश्विन २०७७, शुक्रबार १०:५२ मा प्रकाशित
  • बिरगंज , असोज १६

    शुक्रबार गांधी जयन्तीको अवसर पारी भारतीय दुतावासले शुक्रबार साहिब दरबार सेवा संस्थानलाई एक(१) थान एम्बुलेन्स प्रदान गरेको छ ।

    साहिब दरबार सेवा संस्थान सामाजिक सेवामा थप जिम्मेवारीका साथ एक पाइला अगाडि बढेको छ।

    Leave a Reply