विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २ आश्विन २०७७, शुक्रबार १९:१८ मा प्रकाशित
  • काठमाडौं, २ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । आज मात्र २ हजार २० जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    ओखलढुंगाका १ जना
    उदयपुरका २ जना
    भोजपुरका २ जना
    झापाका ६ जना
    मोरङका ११८ जना
    सुनसरीका ५८ जना

    प्रदेश २ मा
    धनुषाका ९ जना
    पर्साका १७ जना
    बाराका ७८ जना
    रौतहटका ६ जना
    सप्तरीका ४५ जना
    सर्लाहीका २ जना
    सिराहाका १९ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ६९८ जना
    कभ्रेपलान्चोकका ६ जना
    चितवनका १९१ जना
    दोलखाका १ जना
    धादिङका १४ जना
    नुवाकोटका ६ जना
    भक्तपुरका ८२ जना
    मकवानपुरका ३० जना
    रामेछापका ६ जना
    ललितपुरका ७९ जना
    सिन्धुपाल्चोकका ३ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ८६ जना
    गोरखाका १२ जना
    तनहुँका ५ जना
    नवलपरासी पूर्वका ३९ जना
    लमजुङका ६ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका ९ जना
    रोल्पाका ९ जना
    प्युुठानका १ जना
    गुल्मीका ६ जना
    कपिलवस्तुका ६ जना
    दाङका २४ जना
    नवलपरासी पश्चिमका ४१ जना
    पाल्पाका ३ जना
    बर्दियाका १८ जना
    बाँकेका २ जना
    रुपन्देहीका ८६ जना

    कर्णाली प्रदेशमा
    रुुुकुम पश्चिमका २३ जना
    दैलेखका १ जना
    सुर्खेतका ११७ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका १६ जना
    कंचनपुरका ७ जना
    कैलालीका १७ जना
    डोटीका १ जना
    बझाङका १ जना
    बाजुराका ३ जना
    बैतडीका २ जना

    Leave a Reply