राहदानीको म्याद सकिएको एक वर्ष ननाघेकाहरुको हकमा कतार आइडि तथा भिसा नवीकरण गर्न वाधा नहुने।

  • १९ भाद्र २०७७, शुक्रबार ०२:२१ मा प्रकाशित

  • कतार सरकारले महामारीको अवस्थालाई मध्यनजर गर्दै
    ३१ अगस्ट २०२० मा जारि परिपत्रअनुसार राहदानीको म्याद सकिएतापनि म्याद नाघेको एक वर्षभित्र कतार आइडि एक वर्षको लागि नवीकरण गर्न सकिने र भिसिट भिसा निश्चित अवधिका लागि नवीकरण गर्न सकिने जनाएको छ । व्यवस्थाअनुसार राहदानीको म्याद सकिएको एक वर्ष ननाघेकाहरुको हकमा कतार आइडि तथा भिसा नवीकरण गर्न वाधा हुनेछैन भनी जनाइएको छ। यो व्यवस्था कोभिड-१९ को कारणले राहदानी जारी तथा नवीकरण गर्न समस्या भएकोले लागू गरिएको व्यहोरा समेत सोही परिपत्रमा उल्लेख छ !

    Leave a Reply