तुलसीपुर २ असाेज
दाङ तुलसिपुरमा हाडनाता करणी आरोपमा एक जना पक्राउ परेका छन् । उनलाई तुलसीपुर–१३ बाट प्रहरीले पक्राउ गरेको छ। अन्दाजि ३४ बर्षका पुरुषले १५ बर्षकी युवतीलाई बलात्कार गरेकाे आराेपमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेक छ ।
आरोपीलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पिडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई बलात्कार र हाडनाता करणी सम्बन्धी दुईवटै मुद्दा चलाउने प्रहरीले तयारी गरेको जनाएकाे छ ।


