विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती भए कोरोना संक्रमित

  • ११ आश्विन २०७७, आईतवार २०:४० मा प्रकाशित
  • काठमाडौं, ११ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । आज मात्र १ हजार ५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    झापाका ३ जना
    भोजपुरका १ जना
    मोरङका १५२ जना
    सुनसरीका ३ जना

    प्रदेश २ मा
    धनुषाका १ जना
    पर्साका १७ जना
    महाेत्तरीका ३ जना
    बाराका २० जना
    रौतहटका १६ जना
    सप्तरीका ८ जना
    सर्लाहीका १ जना
    सिरहाका १ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ६३३ जना
    काभ्रेपलान्चोकका जना
    चितवनका ८३ जना
    रसुवाका १ जना
    धादिङका १ जना
    नुवाकोटका ३ जना
    भक्तपुरका ७२ जना
    मकवानपुरका १ जना
    रामेछापका १ जना
    ललितपुरका १०४ जना
    सिन्धुपाल्चोकका ३ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २८ जना
    गोरखाका १ जना
    नवलपरासी पुर्वका ८ जना
    तनहुँका ४ जना
    लमजुङका २० जना
    बाग्लुङका ३२ जना
    स्याङजाका ३ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका १ जना
    कपिलवस्तुका ६ जना
    गुल्मीका २ जना
    दाङका ३० जना
    नलवपरासी पश्चिमका १ जना
    प्युठानका २ जना
    बर्दियाका ३३ जना
    बाँकेका ३३ जना
    रुपन्देहीका ४७ जना
    रोल्पा का ५ जना


    कर्णाली प्रदेशमा
    दैलेखका ४ जना
    सल्यानका १२ जना
    सुर्खेतका ७६ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका २ जना
    कञ्चनपुरका १३ जना
    बैतडीका १ जना
    डाेटीका १ जना
    कैलालीका ५६ जना
    बझाङका २४ जना

    Leave a Reply