विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • ५ आश्विन २०७७, सोमबार १९:३८ मा प्रकाशित
  • काठमाडौं, ५ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । आज मात्र १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    इलामका १ जना
    उदयपुरका १ जना
    झापाका २ जना
    मोरङका १०७ जना
    सुनसरीका ११ जना

    प्रदेश २ मा
    धनुषाका २ जना
    पर्साका ५ जना
    बाराका १ जना
    महोत्तरीका १४ जना
    रौतहटका २९ जना
    सप्तरीका ४७ जना
    सर्लाहीका ७ जना
    सिरहाका ४ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ५३८ जना
    काभ्रेपलान्चोकका १० जना
    दोलखाका ३ जना
    धादिङका ६ जना
    नुवाकोटका ५ जना
    भक्तपुरका ७४ जना
    मकवानपुरका ३ जना
    ललितपुरका ६२ जना
    सिन्धुपाल्चोकका १ जना
    सिन्धुलीका २ जना

    गण्डकी प्रदेशमा
    कास्कीका १८ जना
    नवलपरासी पूर्वका २ जना
    पर्वतका १ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका ७ जना
    कपिलवस्तुका ९ जना
    नलवपरासीका २४ जना
    पाल्पाका ४ जना
    प्युठानका ७ जना
    बाँकेका १० जना
    रुकुम पूर्वका ९ जना
    रुपन्देहीका १८ जना

    कर्णाली प्रदेशमा
    दैलेखका ९ जना
    रुकुम पश्चिमका २ जना
    सुर्खेतका २८ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका ३ जना
    कञ्चनपुरका ७ जना
    कैलालीका ३७ जना
    डडेल्धुराका ४ जना
    डोटीका १ जना
    बझाङका १६ जना
    बाजुराका १ जना
    बैतडीका २ जना

    Leave a Reply