
काठमाडौं, ४ असोज
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । आज मात्र १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
उदयपुरका १ जना
तेह्रथुमका १ जना
पाँचथरका २ जना
भोजपुरका १ जना
झापाका ३ जना
मोरङका ६३ जना
सुनसरीका ७ जना
प्रदेश २ मा
धनुषाका २ जना
पर्साका १४ जना
बाराका १ जना
रौतहटका २६ जना
सप्तरीका ५ जना
सर्लाहीका १० जना
सिराहाका १८ जना
बागमती प्रदेशमा
काठमाडौंका ६०२ जना
कभ्रेपलान्चोकका २ जना
चितवनका १५ जना
दोलखाका ४ जना
धादिङका २१ जना
नुवाकोटका १ जना
भक्तपुरका १०१ जना
मकवानपुरका २४ जना
रामेछापका ९ जना
ललितपुरका ६४ जना
सिन्धुपाल्चोकका ३ जना
सिन्धुलीका १ जना
गण्डकी प्रदेशमा
कास्कीका ३० जना
गोरखाका २ जना
तनहुँका १ जना
बागलुङका १ जना
लमजुङका १८ जना
स्याङ्जा का १ जना
प्रदेश ५ मा
अर्घाखाँचीका १ जना
प्युठानका ११ जना
कपिलवस्तुका १२ जना
गुल्मीका ६ जना
दाङका ३ जना
नवलपरासी पश्चिमका १२ जना
पाल्पाका १२ जना
बर्दियाका ६ जना
बाँकेका ३२ जना
रुपन्देहीका ११३ जना
रोल्पाका १ जना
कर्णाली प्रदेशमा
कालिकोटका १ जना
सुर्खेतका २९ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका १० जना
कैलालीका १२ जना
बझाङका १९ जना

