विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • १९ भाद्र २०७७, शुक्रबार १७:५८ मा प्रकाशित
  • काठमाडौं, १९ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । आज मात्र १ हजार ३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका २ जना
    ओखलढुंगाका २ जना
    खोटाङका २ जना
    झापाका २८ जना
    मोरङका ७६ जना
    सुनसरीका ३९ जना

    प्रदेश २ मा
    धनुषाका ४३ जना
    पर्साका २७ जना
    बाराका २१ जना
    महोत्तरीका ४६ जना
    रौतहटका २ जना
    सप्तरीका २६ जना
    सर्लाहीका ८० जना
    सिरहाका १ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ३८६ जना
    काभ्रेपलान्चाेक ७ जना
    चितवनका ८२ जना
    दाेलखा २ जना
    धादिङका १९ जना
    नुवाकोटका ५ जना
    भक्तपुरका ३६ जना
    मकवानपुरका १८ जना
    रसुवा १ जना
    रामेछापका १३ जना
    ललितपुरका ५८ जना
    सिन्धुपाल्चोकका १ जना
    सिन्धुलीका ७ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २० जना
    गोरखाका २६ जना
    तनँहुका १२ जना
    नवलपरासी पूर्वका २८ जना

    म्याग्दीका १ जना
    लमजुङका १० जना
    बाग्लुङका १ जना
    स्याङजाका जना

    प्रदेश ५ मा
    कपिलवस्तुका ७ जना
    गुल्मीका २ जना
    दाङका ७ जना
    पाल्पाका ६ जना
    बर्दियामा १४ जना
    बाँकेमा ४८ जना
    रुकुम पुर्वका १ जना
    रुपन्देहीमा ४४ जना

    कर्णाली प्रदेशमा
    कालीकोटका २ जना
    जुम्लाका २१ जना
    दैलेखका ९ जना
    सल्यान १ जना
    रुकुम पश्चिम १ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका १ जना
    कञ्चनपुरका ५ जना
    कैलालीका ५२ जना
    डोटीका ४ जना
    दार्चुलाका ३ जना
    बझाङका ४ जना
    बैतडीका ३ जना

    Leave a Reply