तुलसिपुर ८ असाेज
दाङकाे शान्तिनगर निवासी ८ बर्षका बालक प्रताप वलीले घरको झ्यालमा झुण्डीएर आत्महत्या गरेको पारीवारीक स्राेतले बताएकाे छ ।
झुण्डीएकाे अवस्थामा परिवारले देखेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकाे थियाे । दिउसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


