छोरी बलात्कार आरोपमा बुबा पक्राउ

  • २१ भाद्र २०७७, आईतवार १६:५१ मा प्रकाशित
  • आफ्नै छोरिलाइ बलात्कार गरेको आरोपमा बुबालाइ प्रहरिले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउपालिकाका बस्ने एक बाबुले आफ्नै छोरिलाइ पटक पटक करणी गरेको भन्दै उजुरी आएपछी इलाका प्रहरी कार्यालय मेलम्चीले बुबालाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ले जानकारी दिनुभयो । करणी गर्ने बुबालाइ प्रहरिले गत १९ गते घरबाटै पक्राउ गरेको हो । ४१ बर्सिय पुरुषलाई अहिले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरि मेलम्चीमा अनुसन्धान भइरहेको तामाङले जानकारी दिनुभयो ।

    Leave a Reply