
काठमाडौं, १० असोज
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । आज मात्र १ हजार २ सय ०७ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
उदयपुरका १ जना
झापाका ७ जना
भोजपुरका २ जना
मोरङका ७८ जना
सुनसरीका २३ जना
सोलुुखुम्बुका १ जना
प्रदेश २ मा
धनुषाका ४ जना
पर्साका २४ जना
महाेत्तरीका १ जना
बाराका ४ जना
रौतहटका ६ जना
सप्तरीका ११ जना
सर्लाहीका ४ जना
सिरहाका १ जना
बागमती प्रदेशमा
काठमाडौंका ५८३ जना
काभ्रेपलान्चोकका १७ जना
चितवनका १२ जना
दोलखाका १ जना
धादिङका ७ जना
नुवाकोटका २ जना
भक्तपुरका ६३ जना
मकवानपुरका १७ जना
रामेछापका ७ जना
ललितपुरका ७८ जना
सिन्धुपाल्चोकका ४ जना
सिन्धुलीका १५ जना
गण्डकी प्रदेशमा
कास्कीका १० जना
गोरखाका ३ जना
नवलपरासी पुर्वका १ जना
तनहुँका ४ जना
लमजुङका १ जना
बाग्लुङका १ जना
स्याङजाका ४ जना
प्रदेश ५ मा
अर्घाखाँचीका २ जना
कपिलवस्तुका ३ जना
गुल्मीका ५ जना
दाङका २८ जना
नलवपरासी पश्चिमका १० जना
पाल्पाका ३ जना
प्युठानका ५ जना
बर्दियाका ७ जना
बाँकेका ३० जना
रुपन्देहीका ७३ जना
रोल्पा का ६ जना
कर्णाली प्रदेशमा
सल्य्यानका १ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका १३ जना
कञ्चनपुरका १ जना
बैतडीका १ जना
डाेटीका १५ जना
दार्चुलाका ५ जना
बझाङका २ जना

