
वीरगन्ज महानगरपालिका का विभिन्न वडामा अतिविपन्न परीवारलाई आज अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साद्वारा राहत वितरण भएको छ।
बिरगंज फुड बैकको राहत बितरण आज १६ दिन पनि जारी रहेको छ।
अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्य मा ४ अतिविपन्न परीवारलाई प्रतिव्यति १० केजी चामल र १ केजी दाल राहत वितरण भएको हो ।
कोरोना महामारीबाट प्रभावित भएका परीवारलाइ अखिल नेपाल पिछाडावर्ग (OBC) पर्साका सदस्यहरुले आफ्नो व्यतिगत खाजा खर्चबाट कटाएर राहत वितरण गरिएको छ ।

