विगत २४ घण्टामा कुन कुन जिल्लामा कति कती संक्रमित भेटिए

  • ११ भाद्र २०७७, बिहीबार २०:५७ मा प्रकाशित
  • काठमाडौं, ११ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । आज मात्र १ हजार १ सय ११ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    खोटाङका १ जना
    मोरङका २० जना
    संखुवासभाका ४ जना
    सुनसरीका ३८ जना

    प्रदेश २ मा
    धनुषाका ३९ जना
    पर्साका ८५ जना
    बाराका ३० जना
    महोत्तरीका ७ जना
    रौतहटका १५ जना
    सप्तरीका २२ जना
    सर्लाहीका ६ जना
    सिराहाका ७ जना

    बागमती प्रदेशमा
    काठमाडौंका २७० जना
    काभ्रेका १३ जना
    चितवनका ४५ जना
    दोलखाका २ जना
    धादिङका १ जना
    नुवाकोटका ७ जना
    भक्तपुरका ४१ जना
    मकवानपुरका ६३ जना
    रामेछापका ६ जना
    ललितपुुरका ६६ जना
    सिन्धुपाल्चोकका ३ जना
    सिन्धुलीका ५ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २ जना
    गोरखाका १ जना
    तनहुँका ११ जना
    नवलपरासी पूर्वका १७ जना
    पर्वतका १ जना
    लमजुङका ३ जना
    बागलुङका ८ जना

    प्रदेश ५ मा
    कपिलवस्तुका २१ जना
    गुल्मीका ३ जना
    दाङका २ जना
    नवलपरासीका १८ जना
    प्युठानका ४ जना
    बर्दियाका १ जना
    बाँकेका ७५ जना
    रुपन्देहीका ७२ जना

    कर्णाली प्रदेशमा
    जाजरकोटका ५ जना
    दैलेखका १२ जना
    सुर्खेतका ९ जना

    सुदूरपश्चिम प्रदेशमा
    कञ्चनपुरका ६ जना
    कैलालीका २० जना
    डोटीका ६ जना
    बझाङका १ जना
    बैतडीका १७ जना

    Leave a Reply