बिगत २४ घण्टामा कुन कुन जिल्लामा कति कती संक्रमित भेटिए

  • ५ भाद्र २०७७, शुक्रबार १८:४६ मा प्रकाशित
  • काठमाडौं, ५ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । आज मात्र ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश नं. १
    इलामका २ जना
    उदयपुरका ४ जना
    झापाका ७ जना
    ताप्लेजुङका १ जना
    मोरङका ४५ जना
    सुनसरीका २९ जना

    प्रदेश नं. २
    धनुषाका ३ जना
    पर्साका ८० जना
    बाराका ४० जना
    रौतहटका ११ जना
    सप्तरीका ५ जना
    सर्लाहीका २४ जना
    सिराहाका १६ जना

    बागमती प्रदेश
    काठमाडौंका १४२ जना
    चितवनका २३ जना
    दोलखाका १जना
    धादिङका १ जना
    नुवाकोटका २ जना
    भक्तपुरका १५ जना
    मकवानपुरका ३२ जना
    रसुवाका १ जना
    ललितपुरका २५ जना
    सिन्धुलीका ८ जना

    गण्डकी प्रदेश
    कास्कीका १ जना
    नवलपरासी पूर्वका १९ जना
    पर्वतका १ जना
    मनाङका २ जना
    बागलुङका ३ जना
    स्याङजाका १ जना

    प्रदेश नं. ५
    अर्घाखाँचीका १ जना
    कपिलवस्तुका २ जना
    गुल्मीका १ जना
    दाङका ४ जना
    पाल्पाका १ जना
    प्युठानका ६ जना
    बर्दियाका ६ जना
    बाँकेका २० जना
    रुपन्देहीका १७ जना
    रोल्पाका १ जना

    कर्णाली प्रदेश
    कालिकोटका १ जना
    जुम्लाका ५३ जना
    दैलेखका १ जना
    रुकुम पश्चिमका ३ जना

    सुदूरपश्चिम प्रदेश
    अछामका ३८ जना
    कञ्चनपुरका १४ जना
    कैलालीका ८५ जना
    डडेल्धुराका २ जना
    डोटीका ३४ जना
    बैतडीका ३ जना

    Leave a Reply