नेपालमा आज कुन कुन जिल्लाका कति कति थप कोरोना संक्रमित भेटिए

  • ३१ श्रावण २०७७, शनिबार १९:१८ मा प्रकाशित
  • काठमाडौ, ३१ साउन
    नेपालमा आज ४ सय ६८ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २६ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।

    विगत २४ घण्टामा अधिराज्यका ३८ वटा निम्न प्रयोगशालाहरुमा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार रहेको छ ।

    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला
    चितवनका ८ जना

    भेरी अस्पताल नेपालगञ्ज
    बाँकेका ११ जना
    बर्दियाका १२ जना

    बीध ल्याब ललितपुर
    काठमाडौंमा १० जना
    ललितपुरका १ जना

    वीर अस्पताल
    भक्तपुरका १ जना
    धनुषाका १ जना
    काठमाडौंका ३ जना
    काभ्रेपलाञ्चोकका २ जना

    बि एण्ड बि अस्पताल
    ललितपुरका १ जना
    रामेछापका १ जना

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    धनुषाका १ जना
    मोरङका २ जना
    सप्तरीका २ जना
    सिरहाका ४ जना
    सुनसरीका १६ जना
    तेह्रथुमका १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला
    बझाङका १ जना
    डडेल्धुराका १ जना

    धुलिखेल अस्पताल
    चितवनका १ जना
    दोलखाका ५ जना
    काभ्रेपलाञ्चोकका ७ जना
    रामेछापका १ जना

    कोशी अस्पताल
    मोरङका २५ जना
    सिरहाका १ जना
    उदयपुरका १ जना

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
    कपिलवस्तुका १ जना
    नवलपरासी पूर्वका १ जना

    नारायणी अस्पताल वीरगन्ज
    बाराका २ जना
    पर्साका २१ जना

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल
    भक्तपुरका ८ जना
    काठमाडौंका ४ जना

    नेपाल प्रहरी अस्पताल
    काठमाडौंका २४ जना

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    काठमाडौंका २४ जना
    खोटाङका ६ जना
    पर्साका ३ जना
    रसुवाका १ जना
    सर्लाहीका ४० जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
    कास्कीका ८ जना

    सुर्खेत प्रादेशिक अस्पताल
    दैलेखका १ जना
    सुर्खेतका ४ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
    मोरङका ३८ जना
    सुनसरीका ३ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
    गुल्मीका १ जना
    कपिलवस्तुका ३१ जना
    रुपन्देहीका २ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
    धनुषाका २५ जना
    महोत्तरीका ९ जना
    सर्लाहीका ३ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा/प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी
    बागलुङका २ जना
    गोरखाका १ जना
    कास्कीका ३ जना
    नवलपरासी पूर्वका १ जना
    स्याङ्जाका १ जना
    तनहुँका २ जना

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
    दाङका १० जना

    श्री वीरेन्द्र अस्पताल
    बर्दियाका २ जना
    काठमाडौंका ३ जना
    रामेछापका १ जना

    सुरिया हेल्थ केयर प्रा.लि लाजिम्पाट
    काठमाडौंका २ जना

    स्टार अस्पताल सानेपा
    दाङका १ जना
    काठमाडौंका १० जना
    ललितपुरका ७ जना
    सिन्धुलीका १ जना

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा
    बाराका १ जना
    मकवानपुरका २१ जना
    रौतहटका ४ जना
    सर्लाहीका ११ जना
    उदयपुरका १ जना

    स्वास्थ्य कार्यालय दैलेख
    दैलेखका २ जना
    सुर्खेतका १ जना

    Leave a Reply