नेपालमा आज कुन कुन जिल्लामा कति कति कोरोना संक्रमित भेटिए

  • २८ श्रावण २०७७, बुधबार २१:१९ मा प्रकाशित
  • काठमाडौ, २८ साउन
    नेपालमा आज ४ सय ८४ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।

    विगत २४ घण्टामा निम्न बमोजिमको प्रयोगशालामा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    झापाका ७
    मोरङका २
    रौतहटका १
    सुनसरीका १३

    कोशी अस्पताल विराटनगर
    झापाका २
    मोरङका १७

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर
    इलामका १
    मोरङका २७
    सुनसरी १
    ताप्लेजुङका १

    गजेन्द्रनारायण सिंह अस्पताल राजविराज
    सप्तरीका ३
    सिरहाका १०

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरधाम
    धनुषाका ३२
    महोत्तरीका ४१
    रौतहटका ७
    रुपन्देही १
    सर्लाहीका १

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    गोरखाका १
    काठमाडौंका १०

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
    भक्तपुरका १
    काठमाडौंका २९
    नुवाकोटका १
    रौतहटका १
    सिन्धुलीका १
    सुनसरीका १
    सर्लाहीका २

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला/राष्ट्रिय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला चितवन
    बैतडीका १
    बाराका १
    चितवनका १५
    गोरखाका १
    रौतहटका १
    तनहुँका २

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा
    बाराका १३
    मकवानपुरका १३
    रौतहटका ११

    धुलिखेल अस्पताल
    दोलखाका २
    काभ्रेपलाञ्चोकका ४

    पाटन अस्पताल ललितपुर
    बाराका १
    भक्तपुरका १
    कैलालीका १
    काभ्रेका १
    मकवानपुरका १
    मोरङका १
    सिन्धुलीका १
    दाङका १
    बाँकेका १
    ओखलढुंगाका १
    रामेछापका १
    जाजरकोटका १

    कपिलवस्तुका १
    धनुषा ३
    ललितपुरका १४
    महोत्तरीका ३,
    पर्सा २
    रौतहट २
    सप्तरी २
    सर्लाही २

    वीर अस्पताल काठमाडौं
    भक्तपुर २
    काठमाडौंका २
    सर्लाहीका १

    त्रिवि शिक्षण अस्पतालमा भक्तपुर
    धनुषा १
    झापा १
    खोटाङ १
    पाल्पा १
    ललितपुरका १
    काठमाडौंका ११

    नेपाल प्रहरी अस्पताल
    भक्तपुरका १
    काठमाडौंका २२
    ललितपुरका २

    स्टार अस्पताल प्रयोगशाला सानेपा
    भक्तपुर १
    धादिङका १
    धनुषाका ३
    काठमाडौंका ९
    ललितपुरका २

    विध ल्याब
    काठमाडौंका ५
    ललितपुरका २
    मोरङका १

    ह्याम्स अस्पताल
    भक्तपुर १
    धादिङ १
    नुवाकोट १
    रौतहटका १
    काठमाडौंका ८

    श्री वीरेन्द्र अस्पताल
    काठमाडौंका २

    प्रादेशिक अस्पताल कास्की
    कास्कीका २

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा/प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी
    कास्कीका ११
    स्याङ्जाका ६

    लुम्बिनी प्रादेशिक अस्पताल
    अर्घाखाँचीका १
    रुपन्देहीका ७

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
    अर्घाखाँचीका २

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
    रुकुम पूर्वका २

    सुर्खेत प्रादेशिक अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत
    सल्यानका १
    सुर्खेतका १८

    दैलेख आरटी पिसिआर प्रयोगशाला
    दैलेखका ४

    चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला
    रुकुम पश्चिमका १

    डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरा
    डोटीका २

    सेती प्रादेशिक अस्पताल
    कैलालीका २
    कञ्चनपुरका ३

    Leave a Reply