
काठमाडौं, १० भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । आज मात्र ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
खोटाङका १ जना
झापाका १६ जना
तेह्रथुमका ८ जना
पाँचथरका ४ जना
मोरङका १३ जना
सुनसरीका ५५ जना
प्रदेश २ मा
धनुषाका ४३ जना
पर्साका १ जना
बाराका २४ जना
महोत्तरीका १८ जना
रौतहटका २० जना
सप्तरीका १ जना
सर्लाहीका १२० जना
बागमती प्रदेशमा
काठमाडौंका २३० जना
काभ्रेका २१ जना
चितवनका ४२ जना
दोलखाका २ जना
धादिङका २ जना
भक्तपुरका २४ जना
मकवानपुरका १८ जना
रामेछापका १ जना
ललितपुरका ४७ जना
सिन्धुपाल्चोकका १ जना
गण्डकी प्रदेशमा
कास्कीका ४ जना
गोरखाका १ जना
नवलपरासी पूर्व ७ जना
लमजुङका २३ जना
प्रदेश ५ मा
नवलपरासीका २ जना
प्युठानका २२ जना
बर्दियाका १ जना
बाँकेमा ४ जना
रुपन्देहीमा १९ जना
अर्घाखाँचीका १ जना
कपिलवस्तुका ४ जना
दाङका १६ जना
रोल्पा १ जना
कर्णाली प्रदेशमा
दैलेखका १ जना
सल्यानका १ जना
सुर्खेतका ७ जना
जाजरकोटमा १ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका २० जना
कञ्चनपुरका २ जना
कैलालीका २९ जना
डडेल्धुराका २ जना
डोटीका २ जना

