काेराेनाबाट स्वास्थ्यकर्मि सङक्रमित

  • १० भाद्र २०७७, बुधबार २१:१४ मा प्रकाशित
  • तुलसिपुर भाद्र १०

    पहिलाेपटक तुलसिपुरमा स्वास्थ्यकर्मिमा कोरोना देखिएकाे छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा थपिएका ७ जना मध्ये एक जना स्वास्थ्यकर्मि रहेकाे बताइएकाे छ ।

    उनी बेलटाकुरा श्वास्थ्यचाैकिमा कार्यरत रहेको तुलसीपुरका कोरोना भाईरस फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । उक्त श्वास्थ्यचाैकि सिल गरिने जनाईएकाे छ । तुलसीपुरमा हाल सम्म श्वास्थ्यकर्मिमा काेराेना देखिएकाे थिएन । भदौ ७ गते स्वाव सङकलन गरि परिक्षणका लागि पठाएको उनले बताएका छन ।

    Leave a Reply