आज कुन कुन जिल्लामा कति कति संक्रमित

  • ४ भाद्र २०७७, बिहीबार १७:५९ मा प्रकाशित
  • काठमाडौं, ४ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । आज मात्र ७ सय ०७ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १
    उदयपुर ४ जना
    झापा १ जना
    तेह्रथुम ९ जना
    मोरङ ९ जना
    सुनसरी १३ जना
    धनकुटा १ जना

    प्रदेश २
    धनुषा ३१ जना
    पर्सा ५५ जना
    बारा ८ जना
    महोत्तरी १५ जना
    रौतहट ६ जना
    सप्तरी १९ जना
    सर्लाही ९३ जना
    सिराहा २१ जना

    बागमती प्रदेश
    काठमाडौं १७४ जना
    काभ्रेपलान्चोक १ जना
    चितवन १ जना
    दोलखा २ जना
    धादिङ २ जना
    नुवाकोट ३ जना
    भक्तपुर ८ जना
    मकवानपुर २५ जना
    ललितपुर १८ जना
    सिन्धुपाल्चोक १ जना
    सिन्धुली १ जना

    गण्डकी प्रदेश
    कास्की १९ जना
    गोरखा १ जना
    तनहुँ २ जना
    नवलपरासी पूर्व ३ जना
    बाग्लुङ ८ जना
    स्याङ्जा १ जना

    प्रदेश ५
    कपिलवस्तु ३० जना
    दाङ ४ जना
    रोल्पा १ जना
    प्युठान १ जना
    बर्दिया २ जना
    बाँके १६ जना
    रुपन्देही १८ जना
    गुल्मी ३ जना

    कर्णाली प्रदेश
    जाजरकोट १ जना
    कालिकोट १ जना
    रुकुम पश्चिम १ जना
    दैलेख १९ जना
    सल्यान १ जना
    सुर्खेत १ जना

    सुदूरपश्चिम प्रदेश
    अछाम ३१ जना
    कैलाली १ जना
    डडेल्धुरा २ जना
    डोटी १६ जना
    बैतडी १ जना
    बझाङ १ जना
    दार्चुला १ जना

    Leave a Reply