
काठमाडौ, १९ साउन
नेपालमा आज ४ सय १८ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।
विगत २४ घण्टामा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
सुनसरीका ५ जना
कोशी अस्पताल विराटनगर प्रयोगशाला
झापाका १ जना
मोरङका ३७ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
झापाका ४ जना
मोरङका ९ जना
गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशाला राजविराज
सप्तरीका ५१ जना
सिराहाका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
सर्लाहीका १ जना
महोत्तरीका ३० जना
धनुषाका ३० जना
नारायणी अस्पताल प्रयोगशाला वीरगञ्ज
बाराका ३ जना
पर्साका ७१ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
भक्तपुरका १ जना
कैलालीका ३५ जना
काठमाडौंका ८ जना
कंचनपुरका ८ जना
रसुवाका १ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
बाराका १ जना
काठमाडौंका १७ जना
रौतहटका २ जना
पाटन अस्पताल ललितपुर
ललितपुरका २ जना
काठमाडौंका ५ जना
महोत्तरीका १ जना
भक्तपुरका ४ जना
गुल्मीका १ जना
चितवनका १ जना
त्रि वि शिक्षण अस्पताल महाराजगन्ज
काठमाडौका १ जना
दोलखाका १ जना
वीर अस्पताल काठमाडौं
काठमाडौंका २ जना
सर्लाहीका १ जना
नेपाल प्रहरी अस्पताल प्रयोगशाला
काठमाडौंका २ जना
विरेन्द्र अस्पताल छाउनी
काठमाडौंका ३ जना
स्टार अस्पताल ललितपुर
काठमाडौंका ५ जना
ललितपुरका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
कास्कीका ८ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा
स्याङ्जाका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
रुपन्देहीका १ जना
भेरी अस्पताल नेपालगञ्ज
बाँकेका ८ जना
बर्दियाका १ जना
दाङका १ जना
कैलालीका १ जना
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला
सुर्खेतका २ जना
दैलेख आरटी पिसिआर प्रयोगशाला
दैलेखका २ जना
चौरजहारी न.पा. पिसिआर प्रयोगशाला रुकुम
रुकुमपश्चिमका २ जना
सेती प्रादेशिक अस्पताल प्रयोगशाला
कैलालीका ३१ जना
कन्चनपुरका ८ जना
अछामका ४ जना

