नेपालमा आज कुन कुन जिल्लामा कति कति थप कोरोना संक्रमित भेटिए

  • २९ श्रावण २०७७, बिहीबार १९:२६ मा प्रकाशित
  • काठमाडौ, २९ साउन
    नेपालमा आज ५ सय २५ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।

    विगत २४ घण्टामा अधिराज्यका ३८ वटा निम्न प्रयोगशालाहरुमा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    धनुषाका १ जना
    झापाका १ जना
    पर्साका १ जना
    सुनसरीका १९ जना
    उदयपुरका १ जना

    कोशी अस्पताल विराटनगर
    मोरङका ४० जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
    इलामका ४ जना
    मोरङका ४८ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम
    धनुषाका १९ जना
    महोत्तरीका २० जना
    रौतहटका ४ जना
    सिरहाका १ जना

    गजेन्द्र नारायण सिंह अस्पताल राजविराज
    सप्तरीका ३१ जना
    सिरहाका १ जना

    नारायणी अस्पताल वीरगञ्ज
    बाराका १ जना
    पर्साका ३६ जना

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    काठमाडौंका १३ जना
    नुवाकोटका १ जना
    रौतहटका १७ जना
    सर्लाहीका २६ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
    ललितपुरका २ जना
    सुनसरीका १ जना

    भरतपुर अस्पताल प्रयोगशाला चितवन
    चितवनका ७ जना

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा
    चितवनका ४ जना
    काठमाडौंका १ जना
    मकवानपुरका २८ जना
    रामेछापका १ जना
    रौतहटका २ जना
    सिन्धुलीका २ जना

    धुलिखेल अस्पताल
    झापाका १ जना
    काठमाडौंका २ जना
    काभ्रेका ८ जना
    रामेछापका २ जना

    वीर अस्पताल काठमाडौं
    दोलखाका १ जना
    काठमाडौंका ४ जना
    सुर्खेतका १ जना

    त्रिवि शिक्षण अस्पताल
    काठमाडौंका ३ जना
    रौतहटका १ जना

    नेपाल प्रहरी अस्पताल
    काठमाडौंका ४८ जना
    ललितपुरका १ जना

    स्टार अस्पताल सानेपा
    भक्तपुरका १ जना
    धनुषाका २ जना
    काठमाडौंका १९ जना
    ललितपुरका ७ जना
    पर्साका १ जना
    रौतहटका १ जना

    बिध ल्याब काठमाडौं
    काठमाडौंका ४ जना

    सूर्या हेल्थ सेन्टर लाजिम्पाट प्रयोगशाला
    काठमाडौंका १ जना

    ह्याम्स अस्पताल
    कपिलवस्तुका १ जना
    काठमाडौंका ९ जना
    ललितपुरका १ जना
    पर्साका १ जना

    नेपाल कोरियामैत्री अस्पताल भक्तपुर
    भक्तपुरका ४ जना
    काठमाडौंका ७ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा
    कास्कीका ३ जना
    नवलपरासी पूर्वका २ जना
    तनहुँका १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
    कपिलवस्तुका १८ जना
    प्युठानका २ जना
    रुपन्देहीका २ जना

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
    दाङका २ जना

    भेरी अस्पताल नेपालगञ्ज प्रयोगशाला
    बाँकेका १० जना
    बर्दियाका ३ जना

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
    कपिलवस्तुका १ जना
    नवलपरासी पूर्वका १ जना
    पाल्पाका १ जना
    प्यूठानका १ जना
    रुपन्देहीका ४ जना

    नेसनल प्याथल्याब प्रालि बुटवल
    कपिलवस्तुका १ जना
    नवलपरासी पश्चिमका १ जना
    रुपन्देहीका ६ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला
    बैतडीका १ जना
    डोटीका १ जना

    Leave a Reply