
उमेश कुशवाहा,बीरगंज असार २३
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा बागड महरा चमारको छोरा २५ बर्षिय सन्जोग महरा चमारको पैसाको अभावले गर्दा उपचारमा समस्या भएको छ।
अहिले सन्जोग महरा चमार उपचारको लागि बिरगंज मेडिकल कलेज तथा टिचिङ होस्पिट्ल , पर्सामा भर्ना भएको छन।

डाक्टरको भनाइ अनुसार, पित्थैलीमा पानी , लिभरमा समस्या हुन सक्ने र पेटको अप्रेसन गर्नु पर्न सक्ने अवस्था रहेकोे छ।
अहिले CT scan गर्नुको साथै अरु चेकजाँच गर्नु पर्नेछ। आर्थिक समस्या भएकोले समस्या परेको छ। आर्थिकको सहयोगको लागि बूबाले दातालाई अनुरोध गरेका छन।
दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले बताउनु भयो।
बिरामीको बुबाको नाम : बागर महारा चमार +977 9817239764
दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम : +977 9817229817
A/C Holder Name: DALIT ADHIKAAR SAMAAJ,PARSA , NEPAL
Account Number: 06810300854013
Pakahamainpur ,branch , parsa
Bank Name: Civil Bank


