सुरेन्द्र बुढाथाेकि
दाङ तुलसिपुर ११ मालेडाडा शिवनगर टाेल निवासि द्राेण बहादुर डागिकि १४ वर्षिय छाेरि गिता डागिले झुन्डिएर अात्महत्या गरेकि छन । राति ९ वजे घरमा काेहि नभएकाे मौकामा भर्याङकाे वतासिमा सलले पासो लगाई आत्महत्या गरेको बताईएको छ ! मृतक डागिकाे बुवा काम विशेषले बनहरि अाफन्तकाे घरमा गएकाे र अामा र भाइ गाउँ काम गाउँ गएकाेले केहि बेर पछि घर अाउदा छाेरिकाे मृत शव झुिन्डिएकाे अवस्थामा रहेकाे भन्ने जानकारीमा मा आएको छ ! अहिले भने मृतकलाइ पाेष्टमार्टमकाे लागि राप्ति प्रादेशिक अस्पताल तुलसिपुर लिगएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरले जानकारि दिएकाे छ ।


