वसन्त अनुभव

काठमाडौ, १८ असार
नेपालमा विगत २४ घण्टामा ४७३ जना नयाँ संक्रमित थपिएका छन । जसमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमा १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेका छन ।
आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
कोशी अस्पताल, बिराटनगर
सुनसरी – ३ पुरुष
मोरङ – ४ महिला र २ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
झापा – १ पुरुष
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज प्रयोगशाला
सप्तरी – १ महिला र ९ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
धनुषा – ४ महिला र २६ पुरुष
महोत्तरी – १ महिला र १२ पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
अछाम – ५ महिला र २६ पुरुष
बझाङ – ११ महिला र २४ पुरुष
डोटी – १० महिला र ४८ पुरुष
कैलाली – ४० महिला र १२५ पुरुष
कंचनपुर – ६ महिला र २५ पुरुष
खोटाङ – १ पुरुष
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल प्रयोगशाला, ललितपुर
ललितपुर – १ पुरुष
भरतपुर अस्पताल प्रयोगशाला, चितवन
चितवन – १ महिला र १ पुरुष
त्रि वि शिक्षण अस्पताल प्रयोगशाला
बर्दिया – १ महिला
भक्तपुर – २ पुरुष
दाङ – २ पुरुष
धादिङ – १ महिला
दोलखा – १ महिला १ पुरुष
गोरखा – १ पुरुष
काठमाडौ – १७ महिला ११ पुरुष
काभ्रेपलान्चोक – १ पुरुष
ललितपुर – १ पुरुष
मकवानपुर – १ महिला
पाल्पा – १ महिला
रामेछाप – १ पुरुष
रुपन्देही – १ पुरुष
सिन्धुली – १ पुरुष
उदयपुर – १ महिला
नवलपरासी – १ पुरुष
सिन्धुपाल्चोक – १ पुरुष
अर्घाखाँची – २ पुरुष
सुनसरी – १ पुरुष
टेकु अस्पताल प्रयोगशाला, काठमाडौ
नुवाकोट – १ पुरुष
रसुवा – १ महिला
सिन्धुपाल्चोक – १ महिला र २ पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
कास्की – १ पुरुष
लमजुङ –१ महिला र १५ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
बाग्लुङ – १ पुरुष
पर्वत – २ पुरुष
स्याङ्जा – २ पुरुष
तनहुँ – ३ पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
दाङ – २ पुरुष
स्वास्थ्य सेवा कार्यालय, दैलेख
दैलेख – ३ पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
कालिकोट – १ पुरुष
बिगत २४ घण्टामा अधिराज्यका २५ वटा प्रयोगशालाबाट RT-PCR बिधिबाट ४ हजार ५ सय ३७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म २ लाख ३७ हजार ७ सय ६४ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ३८ हजार १ सय ९ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या १० हजार १ सय ३७ जना रहेको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने ३१ रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६६४ जना रहेको छ । हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा संक्रमित संख्या ६ सय २६ जना र आजमात्र संक्रमित १३ जना, प्रदेश नं. २ मा संक्रमित संख्या ३ हजार ९ सय ९जना र आजमात्र संक्रमित ५३ जना, बागमती प्रदेशमा संक्रमित संख्या ५ सय ५ जना र आजमात्र संक्रमित ४७ जना, गण्डकी प्रदेशमा संक्रमित संख्या १ हजार ८४ जना र आजमात्र संक्रमित २६ जना रहेको छ ।
त्यस्तै प्रदेश नं. ५ मा संक्रमित संख्या ३ हजार ८ सय ५३ जना र आजमात्र संक्रमित १० जना, कर्णाली प्रदेशमा संक्रमित संख्या १ हजार ५ सय १२ जना र आजमात्र संक्रमित ४ जना र सुदुरपश्चिम प्रदेशमा संक्रमित संख्या ३ हजार २० जना र आजमात्र संक्रमित ३२० जना रहेको छ ।
जिल्ला अनुसार संक्रमित संख्या
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३३५
दैलेख – ७६६
कपिलवस्तु – ७४५
सर्लाही – ६५२
महोत्तरी – ७२३
सुर्खेत – ३८७
दाङ – ५९६
धनुषा – ४०५
रुपन्देही – ३०७
बाँके – ३६७
कैलाली – ७६५
गुल्मी – ३४०
डडेल्धुरा – २१६
अर्घाखाँची – ३२३
झापा – २४४
सप्तरी – २५१
पाल्पा – ३९७
डोटी – ४५५
बाजुरा – ४९८
अछाम – ३०२
कञ्चनपुर – २८६
बैतडी – २१२
सल्यान – २११
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६३
बर्दिया – १७०
मोरङ – १६३
बारा – १२६
नवलपरासी पूर्व – २४
धादिङ – १४६
सिरहा – १८०
स्याङ्जा – १९८
बागलुङ – १९७
प्युठान – १९६
सुनसरी – ८७
नवलपरासी पश्चिम – ८४
तनहुँ – ११९
उदयपुर – ७१
गोरखा – १०१
पर्वत – ८६
बझाङ – ११६
चितवन – ७९
काठमाडौं – १०५
कास्की – ५३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४९
जुम्ला – ३०
सिन्धुपाल्चोक – ३५
रामेछाप – २७
मकवानपुर – १८
दार्चुला – १६
नुवाकोट – २१
जाजरकोट – १३
सिन्धुली – १५
धनकुटा – ९
भक्तपुर – २४
भोजपुर – ६
ललितपुर – १६
म्याग्दी – ११
ताप्लेजुङ – ५
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ६
संखुवासभा – ५
इलाम – ९
हुम्ला – ३
मुगु – २
डोल्पा – ३
रुकुम पश्चिम – १२
सोलुखुम्बु – १
खोटाङ – १०
मनाङ – १
लमजुङ – ४७
रोल्पा – ४७
काभ्रेपलाञ्चोक – ८
मुस्ताङ – १
ओखलढुंगा – १
रसुवा – १०

