संवाददाता

साउदी अरब| नेपाली दुताबास रियादले सुचाना जारी गर्दै हिमालय एअरलाइन्सको २० जून २०२० मा दमाम-काठमाडौँ तय भएको उडान प्राविधिक कारणले जून २३,२०२० हुने भएको जानकारी गराएको छ। उक्त सुचना अनुसार उडानको समय तालिका परिवर्तन गरिएको एअरलाइन्सबाट दूतावासमा सुचाना प्राप्त भएको जानकारी उल्लेख गरिएको छ।
उक्त उडानको लागी प्राथमिकतामा रहेको यात्रुहरूको नामावली दुताबासले सार्वजनिक गरिसकेको छ जुन यस प्रकार रहेको छ:
नामावलीको पूर्ण विवरण








