सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने

  • २५ बैशाख २०७७, बिहीबार १५:४५ मा प्रकाशित
  • काठमाडौं । जेठ २ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ। त्यसअघि संसदमा वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुनेछ।

    प्रि बजेटमा छलफलपछि वैशाख २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्। संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ।

    संसदको बजेट अधिवेशन बैसाख २६ गतेबाट सुरु हुँदैछ। संसद बैठकमा सहभागी हुन सांसदहरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ।
    nepalflash

    Leave a Reply