बिरगंज आइसोलेशनमा रहेकोलाई इम्युयूनीटी पॉवर बढाउन ढाईढको व्यवस्था

  • ६ जेष्ठ २०७७, मंगलवार २२:३० मा प्रकाशित
  • उमेश कुशवाहा,बिरगंज

    कोभिड़ १९ बाट प्रभावित भइ बिरगंज को नारायणी अस्पताल तथा सिद्धार्थ स्कूल को आइसोलेशन मा रहेको व्यक्ति हरूको लागि इम्युनिटी पॉवर बढ़ाउनको लागि ९० जाना व्यक्तिलाई १० दिन सम्म गुप्ने ग़री प्रति व्यक्ति निम्न अनुसार को सामान हरु भोर नामक संस्थाको पूर्ण आर्थिक सहयोग तथा सामाजिक अभियन्ता प्रकाश थारुको सामन्यमा अस्पताल मैं पुगी नारायणी अस्पताल को मेडिकल सुप्रिटेंड डॉ मदन प्रसाद उपाध्याय लाई हस्तांन्त्रण गरिएको छ ।

    प्रति व्यक्ति पाउने सामान बिबरण
    १, च्यवनप्राश ५०० ग्राम
    २,चनाको सेतु २ किलो
    ३, कागती निम्बू ३ पीस
    ४, ड्राई फ्रूइट २५० ग्राम
    (काजू, किसमिस, छोकड़ा, पिस्टा ,बादाम )
    ५, त्रिफलाचूर्ण ५०ग्राम
    ६, अश्वगंधाचूर्ण ५० ग्राम
    ७,अमृत चिया


    Leave a Reply