नेपालमा थप २जना कोभीड १९ पुस्टि,पुस्टि संख्या २४५ पुगेयो

  • १ जेष्ठ २०७७, बिहीबार ०७:५७ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज जेष्ठ १

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २जना कोरोना संक्रमण पुस्टि भएका छन।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरूको अवस्था अहिले सामान्य रहेको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या २ सय ४५ पुगेको छ ।

    जसमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    Leave a Reply