नेपालमा फेरि थपिए २४ जना कोरोना संक्रमित , जम्मा संक्रमितको संख्या २४३

  • ३१ बैशाख २०७७, बुधबार २०:२५ मा प्रकाशित
  • २४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४३

    बिश्वमा फैलिरहेको नोभेल कोरोना भाइरसका नेपालमा अरु २४ जना संक्रमित थपिएका छन् । 

    आज बुधबार गरिएको परीक्षणका क्रममा विभिन्‍न देशभरिका जिल्लामा गरी २४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । यसअघि बुधबार नै दुई जनामा कोरोना देखिएको थियो । 

    देशभर कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । हालसम्म ३५ जना कोरोना संक्रमितको उपचार भएर घर फर्किसकेका छन्  । 

    Leave a Reply