बुटवलमा एक युवकले गरे झुन्डिएर आत्माहत्या !

  • १२ बैशाख २०७७, शुक्रबार ११:१९ मा प्रकाशित
  • बुटवल १२ बैशाख । एक युवकले झुन्डिएर आत्माहत्या गरेका छन् । बुटवल उपमहानगरपालिका वडा न ७ वस्ने १८ बर्षीय सिजन क्षेत्रिले आफ्नैं घर छेउमा रहेको अमिलोको रुखमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
    सिद्धेश्वर–लालकुमारी मावि कक्षा ११ मा पढ्दै गरेका उनले के कति कारणले आत्महत्या गरे केही खुलेको छैन । उनले साझको खाना खाइसकेपछि आत्महत्या गरेका हुन्

    Leave a Reply