दाङबाट पठाइएका २० मध्ये ८ जनाको रिपोर्ट ‘नेगेटिभ”

  • २७ चैत्र २०७६, बिहीबार १७:३१ मा प्रकाशित
  • दाङ : कोरोना भाइरस परीक्षणका लागि मंगलबार दाङबाट काठमाडौं पठाइएका २० जनाको थ्रेट स्वाबमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

    दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार बाँकी १२ जनाको स्वाबको परीक्षण रिपोर्ट  शुक्रबारसम्म आइसक्ने छ । स्वाब निकालिएका उनीहरुलाई दाङको बेलझुण्डी अस्पतालमा राखिएको छ। उनीहरु कैलालीको गौरीफन्टा नाका तथा दुबईलगायत देशबाट आएका थिए । 

    थाहाखबर बाट

    Leave a Reply