आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

  • २५ चैत्र २०७६, मंगलवार ११:५४ मा प्रकाशित
  • २५ चैत, काठमाडौं । बिश्वमा तिब्रगतिमा फैलिदैं गएको कोरोना भाईरस का सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

    कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।अनलाईनखबर.कम बाट

    Leave a Reply