युवा कल्याण समाजको पहलमा गरिब परिवारलाई निःशुल्क राहत दिने ॥

  • १४ चैत्र २०७६, शुक्रबार २१:१९ मा प्रकाशित

  • कपिलवस्तु – विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ अथार्त नोबेल कोरोना भाइरसको कारण सरकारले लागाएको लगडाउनको कारण मजदुर अथार्त गरिब व्यक्तिलाई एक संस्थाले राहत सरुप खाध्यान दिने घोषणा गरेको छ । कपिलवस्तुको मायादेबी गाउँपालिका स्थित रहेको युवा कल्याण समाजका उपाध्यक्ष वालीउदिन मुसलमानले गाउँपालिका भित्र रहेको गरिब परिवारको लागी निःशुल्क घरमै खाध्यान सामग्री पुऱ्याउने बताए । कोरोनाको कारण खाध्यान अभाव भएको गरिब ब्यक्तीका परिवारलाई उपलब्ध गराउने बताए । उपाध्यक्ष मुसलमानले गरिब भएको परिवारलाई ९८०७५९७५७९,९८०३८४२५६४ मा फोन गरी माग गर्न अनुरोध गरे ।

    Leave a Reply