कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

  • ८ चैत्र २०७६, शनिबार १६:०१ मा प्रकाशित
  • काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाईरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । कान्तिपुर समाचार बट

    Leave a Reply