कोरोना अपडेट : कुन देशमा कति संक्रमण र मृत्यु, यस्तो छ तथ्याङ्क क्यानाडानेपाल डेस्क

  • २२ फाल्गुन २०७६, बिहीबार ००:०१ मा प्रकाशित
  • काठमाडौं | चीनबाट सुरु भएको कोरोनाभाइरस दुई महिना बितिसक्दा पनि नियन्त्रणमा आउनेभन्दा झन्झन् फैलिँदै गएको छ ।

    कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले आ-आफ्नो तरिकाले उपाय अपनाईरहेका छन् तर पनि संक्रमण बढ्दो देखिएको छ । नेपालमा भने अहिले सम्म संक्रमित भेटिएको छैन तर छिमेकी देश भारतमा भने देखिसकेको छ । कोरोनाभाइरसबाट बच्न अहिले देशभरि सतर्कता अपनाईरहेको पाइएको छ । 

    बिबिसीले दिएको पछिल्लो अपडेट अनुसार अहिले सम्म कुन देशमा कति जनालाई संक्रमण भएको छ र कति जनाको मृत्यु भएको विवरण यस्तो देखिएको छ :

    स्रोत: विश्व स्वास्थ्य सङ्गठन 
    साभार: बिबिसी

    Leave a Reply