
काठमाडौं । सरकारले लकडाउनका लागि सबे घरबेटीहरुलाई एक महिनाको घर भाडा छुट गर्न अपील गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई यस्तो आग्रह गरेको हो। श्रमिकहरुको घरभाडा/कोठाभाडामा छुट गरे एक महिनाको घरबाहल कर नलिने सरकारले निर्णय गरेको छ। सरकारले गरेका अन्य निर्णय के के छन् ? तलको भिडियोमा सुन्नुहोस।
दैनिकी अनलाइन बाट

