हिमालयन दृष्टि संवाददाता
प्रधानमन्त्री खडग प्रशाद शर्मा ओलीले सि के राउतलाई ११ बुंदे समहति पत्र अनुसार नेपालको सविधान २०७२ लाई स्वीकार गराएर राजनीति मुलधारमा ल्याइसके पश्चात मधेश वादी नेता तथा जनमत पार्टीका प्रमुख सी के रावतले आज नेपालगंज मा बिबादित बयान दिएका छन् ?
उनले भनेका छन् जल, भुमि, जमिन, र जनता सबै हाम्रो हो भने नेपालगंज नाम कसरि शान्धर्भिक हुन् सक्छ ? यो नाम नै हामीलाई चुभ्ने गर्दछ ! बाँके, बर्दिया, कैलाली, कंचनपुर लाइ नया देश भन्ने गरिन्छ यो भू- भाग १६० बर्ष पहिलेनै नेपाललाइ सन्धि द्वारा हस्तान्तरण गरिएको थियो अनि आज त्यो कसरि नेपालगंज हुन सक्छ भनेका छन् ! तर नेपाल को इतिहास भने त्यस्तो होइन तराइका ति जिल्ला हरु कहिले पनि उनले भन्न खोजे झैँ पछि मिस्सियका होइनन भने नेपाल को इतिहासले त हाम्रो भु- भाग गुमेको बर्णन गर्छ ! उनको एस्तो अभिब्यक्ति पछि उनि माथि संका उप-संका उब्जिन थालेका छन् भने नेपाल सरकार लाइ उनि संग गरेको ११ बुदे सहमति पालना गराउन दबाब बढेको छ !