व्यवसायीको घरमा बम राख्ने सेनाका पूर्वहवल्दार पक्राउ

  • ६ फाल्गुन २०७६, मंगलवार १६:५४ मा प्रकाशित
  • काठमाडौं । ललितपुर चापागाउँका निर्माण व्यवसायी शुक्रराज मिजारको घरमा बम राख्ने सेनाका पूर्वहवल्दार पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा सेनाका पूर्वहवल्दार राजकुमार सार्की रहेको महानगरीय अपराधको महाशाखाले जनाएको छ ।

    सार्कीले मिजारको घरमा बम राख्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको महाशाखाका एसएसपी सहकुल थापाले बाह्रखरीलाई जानकारी दिए ।बारखरी.कमबाट

    Leave a Reply