रुपन्देहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

  • २० माघ २०७६, सोमबार २३:१९ मा प्रकाशित
  • मणिग्राम, २०७६ माघ २०
    रुपन्देहीमा आज एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको शान्ति इन्जिनियरिङ नामक कारखानामा कार्यरत मजदुर अन्दाजी २२ वर्षिय पप्पु कुमाल रहेका छन ।

    आज बिहान करिब ९:१५ बजे तिर कारखानामा फलामको ट्रस निर्माणको क्रममा निजको करेन्ट लागेर मृत्यु भएको हो । उक्त कारखाना लेखनाथ भुसालको रहेको बुझिएको छ ।
    सोसल मिडियामा शेयर

    Leave a Reply