बालिका अपहरण गरेर १६ लाख फिरौती माग्ने आफन्त पक्राउ

  • १९ माघ २०७६, आईतवार २०:३५ मा प्रकाशित
  • १९ माघ, विराटनगर । झापा विर्तामोडका २२ वर्षीय अभिषेक कटवालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विराटनगर– १० का २८ वर्षीय विजय कार्की र बुढीगंगा गाउँपालिका–४ बस्ने २२ वर्षीय अर्जुन भण्डारीलाई पक्राउ गरेको हो ।
    मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ पराल र बालुवाले छोपेको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
    हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

    अपहरणमा परेकी बालिकालाई भक्तपुरकै सुर्यबिनायक ७ घ्याम्पेडाँडाबाट सकुशल उद्दार गरिएको हो । बिधालय प्रसासनलाई झुक्याएर यु केजि मा पड्ने बालिकालाइ आफ्नै आफन्तले अपहरण गरेका थिए।महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अन्नपूर्ण पोस्ट बाट

    Leave a Reply