दिपाश्री को छक्का पञ्जा ४’ दसैंको फूलपातीमा रिलिज हुने

  • १६ फाल्गुन २०७६, शुक्रबार २१:५८ मा प्रकाशित
  • काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’ ०७७ सालको दसैंमा रिलिज हुने भएको छ । कलाकार दीपकराज गिरीलले ‘छक्का पञ्जा ४’ ०७७ सालको फूलपातीमा रिलिज गर्ने जनाएका छन् । 

    ‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी छिन् । दीपकले मिति सँगै आफूसहित निर्देशक दीपाश्री र जितु नेपाल तथा केदार घिमिरेको क्यारेक्टर तस्बिर पनि फेसबुकमा पोस्ट गरेका छन् ।

    12खरी.कम बाट

    Leave a Reply