अत्याधुनिक बहुउद्देश्यीय सभागृहको निर्माण कार्य अन्तिम चरणमा

  • २२ माघ २०७६, बुधबार २१:४९ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही,दाङ, २२ माघ २०७६
    घोराही उपमहानगरपालिका वडा मं. १४ पुरानो बसपार्कमा निर्माणाधीन अत्याधुनिक बहुउद्देश्यीय सभागृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    आजभन्दा सात वर्ष पहिले मिति २०६९ माघ २८ देखी फागुन ८ गते सम्म दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा संचालित महोत्सबबाट संकलित रकमबाट बहुउद्देश्यीय सभागृहको निर्माण कार्य थालनी गरिएको थियो ।

    उक्त निर्माणाधीन सभागृह पश्चिम नेपालकै अत्याधुनिक ठूलो सभागृह हुने र निर्माण कार्य सप्पन्न भएपश्चात राष्ट्रिय स्तरका कार्यक्रमहरु सोही सभागृहमा गर्न सकिनेछ । हाल सभागृहको निर्माण कार्य धमाधम भइरहेको छ । photo from social media

    Leave a Reply