रम्जान “समर्पण”
सप्तरी । स्थानीय जिल्ला प्रशासन कार्यलयद्वारा स्थगित गरिएको आगामी फेब्रुअरी १५,१६ र १७ तारीख मा हुने भनिएको ईस्लाम धर्मावलम्बीहरुको ईस्लामिक प्रबचन निश्चित समयमै हुने भएको छ ।
कार्यक्रम बिनाकारण स्थगित गरिएपछि मुस्लिम धर्मावलम्बीहरुले सामाजिक संजाल लगायत मुस्लिम मुस्लिम आयोगका अध्यक्ष समीम मियां अंसारी ज्यू लाई ध्यानाकर्षण गराइएको थियो । उहाँको निरन्तर पहल तथा प्रयासले स्तगित गरिएको आलामी इज्तेमा निश्चित समयमा हुने निश्चित भएको छ। अंसारी ज्यूले गृहमंत्रालय संग निरन्तर भेटवार्ता गरी आलामी इज्तेमा निश्चित समयमा नै गराउन सफल गराएका छन् ।
उक्त कार्यक्रम अबधिमा गृह मन्त्रालयसित समन्वय गर्दै त्रुटिरहिन कडा सुरक्षाको ब्यबस्थापन गरिदिन, सुपरिवेक्षण गरिदिन अनुरोध गरेका छन् । साथै कार्यक्रमका लागि अनुमति लिन अहम् भुमिका निर्वाह गरेका छन्। श्रोत नेपालीमुस्लिम.नेट बाट
यो कुरा सुनेर आफ्नु ईच्छ्यानुसार ईस्लाम धर्म लाई सत्य धर्म मानेर अपनाउँने सबै नेपाली दाजु भाई दीदी बहीनी हरू को लागी यो खुशीको कुरा पनि हो . दधिराम चुदाली. लन्दन बाट