लागु औषध गाँजा सहित भारतिय नागरिक पक्राउ ।

  • १७ पुष २०७६, बिहीबार १६:२६ मा प्रकाशित

  • उमेश कुशवाहा
    बिरगंज , पौष १७
    बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौकमा जिल्ला प्रहरी कार्यलय मातहतको प्रहरि चौकि ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जादै गरेका भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी जयसिनपुर वडा नं. १२ बिशुनपुर्वा बस्ने बर्ष ५० को राजेश महतोले शरिरमा बेरेको पटुका भित्र लुकाई छिपाई ओसार पसार गर्न लागेको ४.५ किलो गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको पर्सा प्रहरीले जनाएको छ ।

    Leave a Reply