मधेश जन-विद्रोह समिति द्वरा बृक्षारोपन

  • १७ पुष २०७६, बिहीबार १५:४३ मा प्रकाशित

  • उमेश कुशवाहा बिरगंज,पौष१७
    मधेश जनविद्रोह समितिले अंग्रजी बर्ष २०२० को अवसरमा बृक्षा-रोपण गरेको छ।
    प्रदेश न.२ को कलैया न.पा.परवानीपुर -२ रहेको सहीद बाटिकामा २०२० को अवसरमा बिभिन्न जातको
    बोतल पाम,गोल्ड मोहर सो प्लान्ट जातको २० वटा बोट बिरुवा रोपीएको मधेश जन-विद्रोह समितिका केन्द्रीय सदस्य अजय पटेल बताउनु भयो।

    सो अवसरमा मधेश जन-बिद्रोहका गणेश साह,लक्ष्मन दास ततमा,अहमद हुसैन र संचार कर्मी अनिल बर्मा,मुना ठाकुर,उमेश कुशवाहा,नन्दकिशोर गिरी तथा त्यस टोलका भद्रभलादमीको उपस्थिति रहेको थियो। V

    मधेस जन बिद्रोह समितिले बिगत ५ बर्ष देखी मधेशको मुदा र बिभिन्न सामाजिक क्रियाकलाप कार्यहरु
    गर्दै आईरहेको पटेलको भनाई रहेको छ।

    Leave a Reply