बिरगंज भन्सार कार्यालयको नेशनल ट्रेडिंगको गोदाममा आगलागि

  • ७ माघ २०७६, मंगलवार २२:५४ मा प्रकाशित
  • उमेश कुशवाहा बिरगंज
    बिरगंजको प्रबेश द्वरा नजिक रहेको बिरगंज भन्सार कार्यालको नेशनल ट्रेंडिंगको गोदाममा आगलागी भएको छ।

    आगोलाई आफ्नो नियंत्रणमा लीन वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरिया नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासिले निभाउने प्रयास गरिरहेको वीरगञ्ज महानगरपालिका दमकल शाखा का प्रमुख शेर बहादुर कार्कीले जानकारी दिनुभयो ।

    समाचार तयार पर्दा सम्म आगो नियन्त्रण नआएको र
    आगो कसरी के कारणले लागेको भन्ने खुलेको छैन । आगलागिबाट गोदाममा भएका सामान के कति जलेर नष्ट भएको छ भने अहिले एकिन गर्न सकीदैन।

    Leave a Reply