तपाइको आजको राशिफल

  • २९ पुष २०७६, मंगलवार ०१:०० मा प्रकाशित
  • आज २०७६ साल पौष २९  गतेमंगलबारतदअनुसार १४ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथिपौष कृष्ण चतुर्थी नक्षत्र: मघानेपाल संवत११४० पोहेलागा चतुर्थी राशी: सिंह 

    तपाइको आजको राशिफल

    मेष ( चुचेचोलालिलुलेलो ) बौद्धिकताको विकास हुनेछ आत्मविश्वास  पराक्रममा वृद्धि हुनेछ  राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ न्यायिक कार्यमा सफलता मिल्नेछ 

    वृष  (वाविवुवेवो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर   प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ  सौन्दर्यतामा धन खर्च हुनेछ  मुद्दा मामिलाआउन सक्छ  

    मिथुन ( काकिकुकेकोहा ) नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ मान प्रतिष्ठामा बृद्धि होला  धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ लगनशीलताले कामहरु अगाडी बढ्नेछन्  

    कर्कट ( हिहुहेहोडाडिडुडेडोपुनर्मिलनको योगपनि रहेको  प्रेमसम्बन्ध  प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ  कूटनीतिक नियोगकोसहयोग मिल्ला  

    सिंह ( मामिमुमेमोटाटिटुटे)  बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ साँझपख शुभ समाचार आउन सक्छ  एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ  भूमि लाभ रहला  

    कन्या (टोपापिपुपेपो ) दबाब  तनाव बढेको महसुस हुनेछ मनमा निरासा  शरीरमा आलस्य आउला  अनावश्यक यात्रा हुनेछ  प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्न सक्छ  

    तुला (रारिरुरेरोतातितुते ) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ  छोटोदुरीको लाभदायक यात्रा हुनेछ  इच्छा  आकाङ्क्षा पूर्ण हुनेछन्  मित्र वाआफन्तको सहयोग मिल्नेछ  

    वृश्चिक  (तोनानिनुनेनोयायियुछोटो यात्रा सफल नै हुन्छतर लामोयात्राबाट हानि हुनसक्छ  मानसम्मान प्राप्त हुने सम्भावना   धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ   

    धनु (येयोभाभिभुधाफाढाभे ) कला  गलाको प्रभाव बढ्नेछ सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ  भाग्यले विभिन्न अवसर जुराउनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ 

    मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) भाग्यले साथ दिए पनिमनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुनसक्छ  प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ    

    कुम्भ (गुगेगोसासिसुसेसोदा ) मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथिविजय प्राप्त हुनेछ  श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ  शुभकार्यकोचर्चा चल्नेछ 

    मीन (दिदुदेदोचाचि ) आज मनमा प्रसन्नता छाउनेछ  विद्या बुद्धिको विकास हुनेछ  महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ शुभकार्यको चर्चापनि चल्नेछ 

    – ज्यो.नारायणप्रसाद दुलाल

    Leave a Reply