आज २०७६ साल पौष २८ गते, सोमबार, तदअनुसार १३ जनवरी २०२०
आजको पञ्चाङ्ग:
तिथि: पौष कृष्ण तृतीया , नक्षत्र: अश्लेषा, नेपाल संवत: ११४० पोहेलागा तृतीया, राशी: कर्कट
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामानहराउने वा चोरी हुने भयछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ। शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाकोप्रभाव बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ ।दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्न पाइएला । वैदेशिकक्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमासफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी निकाएको भय रहला ।व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज रोकिएको धन हात पर्ला । धर्मकर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमासत्कारपनि पाइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज आफन्त संग भेट घाट हुनेछ । आफ्नोक्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाटदोहोरो लाभ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुन्दर पहिरनले ब्यक्तित्वमानिखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बन्न लागेको काम विग्रिनेछ । प्रेममाबाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्नपुगिएला सचेत रहनुहोला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोगपाईनेछ । पदोन्नतीको सम्भावना प्रवलछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अरुलाई प्रभावित पारेर काम बन्नेछ ।मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ ।व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला ।कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल