आज २०७६ साल पौष २७ गते, आईतबार, तदअनुसार १२ जनवरी २०२०
आजको पञ्चाङ्ग:
तिथि: पौष कृष्ण द्वितीया, नक्षत्र: पुष्य, नेपाल संवत: ११४० पोहेलागा द्वितीया , राशी: कर्कट
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) ताके अनुरूप काम नबन्नाले दिक्कलाग्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामा खर्च पनिबढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) दैनिक कार्यमापनि प्रगती हुनेछ । घरमाअतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमासफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिककार्यमा मन जाला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कृत्यको योगछ । मनमा शान्तिर अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्यअघि बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक उल्झनमा परि आँटेको कामविग्रनेछ । स्वास्थ्यमा समस्या आउला । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउनसकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीकोलाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापारव्यवसायमापनि फाईदा होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसरदिलाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज बन्न लागेको काम विग्रिनेछ ।आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनिउत्तिकै रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अनुहारमा कान्ति र मनमाशान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिकोसहयोग पनि पाईनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज शुभकार्यको चर्चा चल्नेछ ।वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मीआज भाग्यले विभिन्न अवसरजुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनिराम्रै पाइएला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल