आज २०७६ साल पौष २६ गते, शनिबार , तदअनुसार ११ जनवरी २०२०
आजको पञ्चाङ्ग:
तिथि: पौष कृष्ण प्रतिपदा , नक्षत्र: पुनर्वसु, नेपाल संवत: ११४० पोहेलागा पारू, राशी: मिथुन
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रतिष्ठित काम गरेर अवसर हात पार्नेसमय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मनलाग्नेछ । मनोबल उच्च रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले साथ दिनेछ । दाम, इनाम रप्रतिष्ठा कमाउने बेलाछ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममामन लाग्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मनप्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णायक क्षमतामा कमी आउनेछ ।प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागिसंघर्श गर्नु पर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राज्यबाट मान सम्मान पाइनेछ ।कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामाविभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभसमाचार सुन्न पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ ।विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा गर्दा सचेत हुनुपर्नेछ ।महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।नजिकका व्यक्तिबाट धोका पाइएला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ । साहित्यतथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावलेअरुको मन जित्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) भाग्यले विभिन्न अवसरजुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।स्वास्थ्यमा सुधार आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमिलाभपनि रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज महत्त्वपूर्ण कार्यमा व्यवधानआइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएकोअनुभूतिपनि हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल